निशान छापको अनधिकृत प्रयोग गरी ठगी गर्ने पक्राउ
ratopati.com · Mon Aug 10 16:24:36 GMT 2026

काठमाडौँ। नेपाल सरकारको पूर्व स्वीकृति नलिई आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्यानमा पारी निशान छापको दुरुपयोग गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२२ बस्ने २९ वर्षीय दीपेन्द्र कर्माचार्य रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)