विपत् व्यवस्थापनका लागि लाखौंका सामग्री सहयोग
ekantipur.com · Mon Aug 10 16:25:05 GMT 2026

विपत् व्यवस्थापनका लागि लाखौंका सामग्री सहयोग
बाढीपहिरोले धेरै विनाश हुने गरेको तथा कैयौं मानिस र पशु चौपाया बेपत्ता हुने गरेकाले ती सामग्रीमार्फत उद्धार गरी धनजनको नोक्सानी हुनबाट जोगाउन सकिने जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)