हर्मुजमा शुल्क लिने इरानको अडान
reportersnepal.com · Mon Aug 10 16:29:59 GMT 2026
हर्मुज जलमार्गमा समुद्री यातायातलाई सामान्य बनाउने प्रयासहरूबीच इरानले सेवाहरूको बदलामा शुल्क लिने सम्भावना जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने,’समुद्री सेवाहरू उपलब्ध गराउँदा भुक्तानी गरिनु सामान्य कुरा हो। इरान र ओमान जलमार्गमा एक अस्थायी मध्यवर्ती मार्ग बनाउनेबारे वार्ता गरिरहेका छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)