सुनसरी घटनामा ज्यान गुमाएका रवीन्द्र मेहतालाई सहिद घोषणा गरिने, भयो ७ बुँदे सम्झौता
nepallive.com · Mon Aug 10 16:38:04 GMT 2026

काठमाडौं –सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ ।
सोमबार साँझ गृहमन्त्री सुधन गुरुङ, स्वाथ्यमन्त्री निशा मेहता र सांसद लाल विक्रम थापाको उपस्थितीमा सम्झौता भएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)