वैदेशिक रोजगारीका विज्ञापन सही हुन् कि होइनन् ? अनलाइनमा यसरी गर्नुहोस् ‘लट नम्बर’ बाट परीक्षण
techpana.com · Mon Aug 10 16:35:19 GMT 2026

काठमाडौं । वैदेशिक रोजगारीका अवसर भन्दै विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा आउने सबै विज्ञापन आधिकारिक नहुन सक्छन् । यस्ता विज्ञापनका भरमा परेर ठगीमा पर्ने जोखिम उच्च हुने भएकाले वैदेशिक रोजगार विभागले सर्वसाधारणलाई आफैँ विज्ञापनको सत्यता जाँच गर्न आग्रह गरेको छ ।
कुनै पनि वैदेशिक रोजगारीको विज्ञापन आधिकारिक हो वा होइन भन्ने कुरा घरै बसी आफ्नो मोबाइल वा कम्प्युटरबाट सजिलै पत्ता लगाउन सकिन्छ । यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस्:
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)