मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु प्रकरण : वडाध्यक्षसहित दुई जना पक्राउ
ratopati.com · Mon Aug 10 16:44:40 GMT 2026

रौतहट। रौतहटको मौलापुरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको घटनाको अनुसन्धानका क्रममा वडाध्यक्षसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरी र सोही स्थानका २८ वर्षीय त्रिकिशोर कुशवाहा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)