पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यकारी पदका उम्मेदवारहरूको संक्षिप्त सूची सार्वजनिक
ratopati.com · Mon Aug 10 16:52:37 GMT 2026

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न कार्यकारी पदहरूका लागि आवेदन दिएका उम्मेदवारहरूको संक्षिप्त सूची (सर्टलिस्ट) प्रकाशन गरेको छ। प्रतिष्ठानले सोमबार सूचना जारी गर्दै यसको जानकारी दिएको हो।
अब उम्मेदवारहरूले भिजन पेपर र रणनीतिक कार्य योजनाको प्रस्तुतीकरण गर्नुका साथै अन्तिम अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। प्रस्तुतीकरण र अन्तर्वार्ताको समय एवम् स्थानबारे उम्मेदवारहरूलाई इमेलमार्फत जानकारी पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)