रास्वपाको केन्द्रीय सदस्य सूची संशोधन, दुई सदस्यको नाम परिवर्तन
kalakarmi.com · Tue Jun 30 06:22:37 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची संशोधन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले मत परिणाम र उम्मेदवारीसम्बन्धी कागजात पुनः अध्ययनपछि सूचीमा हेरफेर गरेको हो ।
महाधिवेशनपछि क्लस्टर व्यवस्थापनका क्रममा त्रुटि भएको भन्दै केही उम्मेदवारले गुनासो गरेपछि आयोगले प्राप्त मत परिणाम तथा सम्बन्धित प्रमाणको समीक्षा गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)