ह्वीलचेयर बास्केटबलका प्रशिक्षकलाई प्रशिक्षण
ratopati.com · Mon Aug 10 17:21:41 GMT 2026
काठमाडौँ। ह्वीलचेयर बास्केटबल तथा अन्य अपाङ्गता खेलकुदमा समावेशी कोचिङसम्बन्धी प्रशिक्षकको ज्ञान, सीप र व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने प्रशिक्षण सम्पन्न भएको छ।
नेपाल स्पाइनल कर्ड इन्जरी स्पोर्ट्स एसोसिएसनको आयोजनामा तथा युरोपेली युनियनको सहयोगमा सञ्चालित ‘मेनस्ट्रिमिङ इन्क्लुसिभ स्पोर्ट्स इन नेपाल’ अन्तर्गत ‘ट्रेनिङ कोचेस इन इन्क्लुसिभ कोचिङ’ प्रशिक्षण सञ्चालन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)