[अर्काइभ] त्यतिबेला नेताहरू नै भ्रष्टाचार गरेको पोलापोल गर्थे...
ekantipur.com · Mon Aug 10 17:23:17 GMT 2026

[अर्काइभ] त्यतिबेला नेताहरू नै भ्रष्टाचार गरेको पोलापोल गर्थे...
नेताहरू खुलेआम आर्थिक अनियमितताको घटना खुलासा गर्थे । तर नैतिक जिम्मेवारी लिने वा गल्ती गर्नेमाथि कारबाही गर्ने हिम्मत कसैले गर्दैनथे । सत्ता टिकाउने नाममा जे बोल्न , जे गर्दा पनि छुट थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)