ठुला कम्पनीका लगानीकर्तालाई अर्थमन्त्रीले भने - उद्यमीको लगानी सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व
arthadabali.com · Mon Aug 10 11:58:49 GMT 2026

काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन् ।
आज अर्थ मन्त्रालयमा २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफलका क्रममा उनले नेपालमा अझ ठूलो लगानी, उद्योग विस्तार, नयाँ उत्पादनमा प्रवेश र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्दै सरकार उहाँहरूको साथमा रहेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)