तियानजिनमा अभिषेकको मिश्रित नतिजा
ekantipur.com · Mon Aug 10 17:31:38 GMT 2026
तियानजिनमा अभिषेकको मिश्रित नतिजा
अभिषेक सोमबार प्रतियोगिताको क्वालिफाइङ चरणको दोस्रो खेलमा १० औ वरीयताप्राप्त चिनियाँ खेलाडी ये चेनसँग २–१ को सेटमा पराजित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)