एसियाडमा आर्चरीको निसाना, खेलाडीलाई तीरकै चिन्ता
ekantipur.com · Mon Aug 10 17:46:03 GMT 2026
एसियाडमा आर्चरीको निसाना, खेलाडीलाई तीरकै चिन्ता
एसियाडका लागि तयारी कस्तो भइरहेछ त ? आर्चरीका प्रशिक्षक प्रेमप्रसाद पुनले भन्छन्, ‘हाम्रो प्रशिक्षण नियमित छ, तयारी राम्रै छ । तर आवश्यक खेल सामग्रीमै समस्या भइरहेछ । खेलाडीलाई आफूले व्यक्तिगत सामान प्रयोग गरेर खेल्नुपर्ने बाध्यता छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)