विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग
nepalnews.com · Tue Jun 30 06:31:02 GMT 2026

उदयपुर। जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई सुचारु गर्न माग गरेका छन्।
जेन-जी युवा फन्टका संयोजक सुरेन्द्र थापाका नेतृत्वको टोलीले सोमबार नेपाल विद्युत् प्राधिकरण कार्यालय प्रमुख मनोजकुमार झालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नियमित विद्युत् सुचारु गर्न माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)