विद्युत् सेवा नियमित गर्न जेनजी युवाको माग
nepalnews.com · Tue Jun 30 06:29:54 GMT 2026

उदयपुर। जेनजी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई सुचारु गर्न माग गरेका छन्।
जेनजी युवा फन्टका संयोजक सुरेन्द्र थापाका नेतृत्वको टोलीले सोमबार नेपाल विद्युत् प्राधिकरण कार्यालय प्रमुख मनोजकुमार झालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नियमित विद्युत् सुचारु गर्न माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)