भेनेजुएला भूकम्प : अर्जेन्टिनी फुटबलरले गुमाए श्रीमती र दुई सन्तान
nagariknews.nagariknetwork.com · Tue Jun 30 06:26:28 GMT 2026

भेनेजुएलामा आएको शक्तिशाली भूकम्पले हजारौं परिवारलाई शोकमा डुबाएको छ। जसमा भेनेजुएलाको दोस्रो डिभिजन टोलीका एक अर्जेन्टिनाका फुटबल खेलाडीले आफ्नी श्रीमती र दुई छोराछोरी गुमाएका छन्।
क्लब स्पोर्ट मारिटिमो ला गुएराबाट खेल्दै आएका लुकास ट्रेजोले आफ्नी श्रीमती यानिना र दुई सन्तान आरोन तथा ऐनहोआलाई गुमाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)