जापानमा ६.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
annapurnapost.com · Sat May 16 01:49:45 GMT 2026

काठमाडौं : जापानको उत्तरी क्षेत्रमा शुक्रबार राति शक्तिशाली भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार नेपाली समय र स्थानीय समय अनुसार राति ८:२२ बजे ६.३ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु मियागी प्रान्तको तटीय क्षेत्रको जमिनबाट करिब ५० किलोमिटर गहिराइमा रहेको अधिकारीहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)