पाँच सय जनाले पाए सुधारिएको चुलो
nepalnews.com · Tue Jun 30 06:42:02 GMT 2026

दाङ। तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा फलामे चुलो वितरण गरेको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, हरित जलवायुकोष र तुलसीपुर उपमहानगरपालिका एवं उपभोक्ताको लागत सहभागितामा चुलो वितरण गरिएको उपमहानगरपालिकाका मुख्य सम्पर्क व्यक्ति टेकबहादुर खड्काले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)