गर्मी र आगोबीच पाकिस्तानी इँटा मजदुर
deshsanchar.com · Mon Aug 10 16:29:08 GMT 2026

पाकिस्तानमा बढ्दो तापक्रमले इँटा भट्टीमा काम गर्ने मजदुरको कठिन जीवन झनै जोखिमपूर्ण बनाएको छ। चर्को घाममुनि ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम सहँदै काम गर्ने मजदुरले खुट्टामुनिबाट निस्कने भट्टीको तातो र माथिबाट पर्ने सूर्यको ताप दुवै खेप्नुपरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)