हिल्सा नाकाबाट बीस लाखभन्दा बढी राजस्व संकलन
deshsanchar.com · Mon Aug 10 16:20:36 GMT 2026

हुम्ला – यारी नाका भन्सार कार्यालय हिल्साले २० लाखभन्दा बढी राजस्व संकलन गरेको छ। हुम्ला जिल्लाका लागि मात्र सामान आयात हुने उक्त नाकाबाट एक आर्थिक वर्षमा कार्यालयले सो राजस्व असुली गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)