लालपुर्जा र नेपाली नागरिकता माग गर्दै काठमाडौँ आइपुगे सुस्तावासी [तस्बिरहरू]
nepalnews.com · Tue Jun 30 06:47:41 GMT 2026

काठमाडौँ। सुस्तावासी लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै काठमाडौं आइपुगेका छन्।
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट आफूहरूले दुःख पाएको भन्दै उनीहरु काठमाडौँमा लालपुर्जा र नेपाली नागरिकताको माग गर्न आएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)