राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
barnanmedia.com · Tue Jun 30 06:36:25 GMT 2026

राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ ।
कोषका अध्यक्षसमेत रहनुभएका कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधानअनुसार अन्तरराष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई मनोनयन गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)