कोलम्बियामा शक्तिशाली भूकम्प, ठूलो क्षति, मृत्यु हुनेको संख्या बढ्यो
barnanmedia.com · Mon Aug 10 21:57:57 GMT 2026

पश्चिमी कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ।
कोलम्बियाली भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार बिहान ७:३४ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)