रास्वपाले किन बदलयो निर्वाचित केन्द्रीय सदस्यको सूची ?
bishowkhabar.com · Tue Jun 30 06:55:31 GMT 2026

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची फेरबदल गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची बदलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)