भक्तपुरको सुधार गृहमा युवकको मृत्यु, कुटेर मृत्यु भएको भन्दै विवाद
ukeraa.com

१ दिन अघि
काठमाडौँ : भक्तपुरको सुधार केन्द्रमा युवकको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–१ सिरुटारमा रहेको निजी सुधार केन्द्र उत्साहित सुधार गृहमा सुधारमा राखिएको सूर्यविनायक नगरपालिकाका ४२ वर्षीय उमेश खड्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक कार्कीले उकेरालाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)