आज राति यी स्थानमा ठुलो वर्षाको सम्भावना
barnanmedia.com · Mon Aug 10 22:46:24 GMT 2026

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (सोमबार राति) बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।
ती आसपासका क्षेत्रमा थप वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन आवश्यक रहेको मौसम महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)