जर्मनीलाई हराएपछि पराग्वेमा राष्ट्रिय बिदा घोषणा
kendrabindu.com · Tue Jun 30 07:02:59 GMT 2026
काठमाडौं । विश्वकप फुटबलको नकआउट चरणमा बलियो प्रतिद्वन्द्वी जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पराग्वेले ऐतिहासिक सफलता हात पारेको छ ।
चार पटकको विश्वविजेता जर्मनीलाई स्तब्ध पार्दै पराग्वे अर्को चरणमा प्रवेश गरेपछि देशवासीलाई खुसीयाली मनाउन पराग्वेका राष्ट्रपति सान्टियागो पेन्याले मंगलबारका लागि देशभर सार्वजनिक बिदाको घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)