कृषकलाई हल गोरु पाल्न प्रोत्साहन गर्दै स्थानीय तह, ५ हजार रुपैयाँ वितरण
onlinekhabar.com · Tue Jun 30 06:59:08 GMT 2026

१६ असार, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरूप पाँच हजार रुपैयाँ उपलब्ध गराएको छ ।
पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगसँगै हल गोरु पाल्ने क्रम घट्दै गएकाले हल गोरु पाल्नतर्फ कृषकलाई आकर्षित गर्नका लागि प्रोत्साहनस्वरूप ११५ जना कृषकलाई रकम उपलब्ध गराइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)