विष्णुमती र बागमती नदीको जल सतह खतरानजिक
deshsanchar.com · Mon Aug 31 16:58:14 GMT 2026

काठमाडाैँ – बाढी पूर्वानुमान महाशाखाले विष्णुमती र बागमती नदीको जल सतह खतरानजिक रहेकाे जनाएकाे छ। काठमाडौंमा अहिले भारी बर्षा भइरहेको छ। साँझदेखि परेको बर्षाले काठमाडौं उपत्यकाका खोलानालामा बाढीको स्तर बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)