विराटनगर रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सेवा सुरु
deshsanchar.com · Mon Aug 31 15:45:45 GMT 2026

मोरङ – विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ। महानगरबासीलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप महानगरले प्रयोगशाला सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)