प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
lokaantar.com

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)