मुगुको मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा
lokaantar.com

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवाको सञ्चालनमा ल्याएको छ । २०८३ असार १५ गते उक्त सेवा शुभारम्भ भएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।
रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित मुर्माटप रारातालको अनुपम दृश्यावलोकनका लागि अत्यन्त लोकप्रिय गन्तव्य हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)