जिपिएस ट्र्याकरमा सरकारी निशान छाप लगाएर बेच्न एक पक्राउ
setopati.com · Tue Aug 11 00:10:44 GMT 2026

जिपिएस ट्र्याकरमा सरकारी निशान छापको दुरूपयोग गरी बेच्ने एक जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना युवकलाई पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)