एयरलाइन्सको जागिर छाडे, अहिले चलाउँछन् रेस्टुरेन्ट, मार्ट र ट्राभल कम्पनी
setopati.com · Tue Aug 11 00:14:12 GMT 2026

हेटौंडाका सुवास तिमल्सिना रेडियोमा कार्यक्रम प्रस्तोता र प्राविधिकको काम गर्थे। मोबाइल मर्मतदेखि कम्प्युटर तालिम पनि दिन्थे।
तर खासै चित्तबुझ्दो आम्दानी भएन। उनले विदेश जाने सोचे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)