ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइने
bishowkhabar.com · Tue Aug 11 00:19:59 GMT 2026

काठमाडौं– पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइने भएको छ ।
गत साउन १४ गते गएको भयावह हिमपहिरोमा परी ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत आज दिउँसो ४:४५ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)