प्रतिनिधिसभाको बैठक बस्दै
barnanmedia.com · Tue Aug 11 00:11:02 GMT 2026

काठमाडौँ, २६ साउनः सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)