कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
ratopati.com · Tue Aug 11 00:21:28 GMT 2026

वि.सं.२०८३ साल साउन २६ गते । मंगलबार । ईश्वी सन् २०२६ अगस्ट ११ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण कृष्णपक्ष । तिथि–चतुर्दशी, रातको १ बजेर २८ मिनेट उप्रान्त औशी । नक्षत्र–पुनर्वशु, बिहान १० बजेर १३ मिनेट उप्रान्त तिष्य ।
योग–सिद्धि, बेलुकी ८ बजेर १० मिनेट उप्रान्त व्यातिपात । करण–भद्रा, दिउसो २ बजेर ३४ मिनेट उप्रान्त शकुनी, रातको १ बजेर २८ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–कर्कट
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)