खेलकुद पदक वितरणमा अनियमितता, मन्त्रालयले बनायो छानबिन समिति
nepalpress.com · Tue Aug 11 00:27:45 GMT 2026
कास्की । गण्डकी खेलकुद पदक वितरणमा अनियमितता भएको पाइएपछि छानबिन समिति गठन गरिएको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका प्रवक्ता तथा खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेल र मन्त्रालयका युवा महाशाखा प्रमुख नारायणप्रसाद बास्तोला सदस्य रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)