मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, वडाध्यक्षसहित दुई पक्राउ
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
रौतहट। रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको घटनाको अनुसन्धानका क्रममा वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् ।
मौलापुर नगरपालिका-३ विद्युत् कार्यालयनजिक मौलापुर-जयनगर सडकखण्डमा २०८२ असार ६ गते मोटरसाइकल आपसमा ठोक्किएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)