तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
baahrakhari.com · Tue Aug 11 00:29:16 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा भारी वर्षाको पूर्वानुमान छ ।
कर्णाली प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)