यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
corporatenepal.com · Tue Aug 11 00:32:43 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजक (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ १९ पैसा र बिक्रीदर १५२ रुपियाँ ७९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८९ पैसा र बिक्रीदर १७६ रुपियाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ३७ पैसा र बिक्रीदर २०६ रुपियाँ १८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ २५ पैसा र बिक्रीदर १८८ रुपियाँ ९९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ५० पैसा र बिक्रीदर १०७ रुपियाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ १५ पैसा र बिक्रीदर १०९ रुपियाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ९८ पैसा र बिक्रीदर ११९ रुपियाँ ४५ पैसा तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)