गोरखा–१ बाट कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित
onlinekhabar.com · Wed Nov 23 18:08:26 GMT 2022
७ मंसिर, गोरखा । गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका छन् ।
बुधबार राति सकिएको मतगणना अनुसार बजगाई ३३ हजार ४२८ मतसहित निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)