म्याग्दीको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरियो: एक बेपत्ता, एक घाइते
nepalviews.com · Tue Aug 11 00:56:55 GMT 2026

बेनी (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा माथिबाट खसेको पहिरोले पुरिँदा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।
आज बिहान विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहित खसेको सुक्खा पहिरोले आयोजनाको संरचनामा ठूलो क्षति पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)