नेपाल आउने तयारीमा भारतीय विदेशमन्त्री
barnanmedia.com · Tue Aug 11 00:55:31 GMT 2026

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर अगस्टको अन्तिम साता नेपाल आउने भएका छन् । उनी प्रधानमन्त्री वालेन्द्र शाहलाई ब्रिक्स शिखर सम्मेलनको निम्तो दिन नेपाल आउन लागेका हुन् ।
"यसबीचमा त्यस्तो कुनै घटना नभए यही अगस्ट अन्तिम साता भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ," परराष्ट्र मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो, "१८औँ ब्रिक्स शिखर सम्मेलनको निम्तो प्रधानमन्त्री वालेन्द्र शाहलाई दिन उहाँ नेपाल आउन लाग्नुभएको हो ।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)