उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति
nagariknews.nagariknetwork.com · Tue Aug 11 00:57:54 GMT 2026

लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत् आयोजना निर्माणका लागि थप प्रक्रिया अघि बढेको छ।
विद्युत् विकास विभागले आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। आयोजना उत्तरगङ्गा पावर कम्पनीले निर्माण गर्दैछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)