औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड भाडा बक्यौता उठ्यो, नतिर्ने उद्योगको काटियो विद्युत
kharibot.com · Tue Jun 30 07:15:00 GMT 2026

काठमाडौँ । औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम संकलन भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)