दुई सातासम्म सरकारमा मुख्यमन्त्री एक्लै, दुवैतर्फ सुनिन थाले आलोचनाका स्वर
ratopati.com · Tue Aug 11 01:15:00 GMT 2026

सुर्खेत । नियुक्त भएको दुई सातासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीको आलोचना हुन थालेको छ ।
केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति पश्चात् साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाही मन्त्रालय भागबन्डादेखि मन्त्री छनोटका कामसम्म केन्द्रबाटै सुल्झिने प्रतीक्षामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)