आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
nepalsamaya.com · Tue Aug 11 01:11:38 GMT 2026

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा केही उत्तर ९नेपाल नजिक० तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश लागेको छ। कोशी,बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशका केहि स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)