गएको एक वर्षमा करीब १३ हजार पटक खाद्य बजार अनुगमन, १४२ व्यवसायीविरुद्ध मुद्दा
kendrabindu.com · Tue Aug 11 01:10:16 GMT 2026

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८२/८३ मा खाद्य उद्योग, होटल, रेस्टुरेन्ट तथा बजारमा १२ हजार ८०० भन्दा बढी पटक निरीक्षण तथा अनुगमन गरेको छ ।
विभाग प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार अनुगमनका क्रममा संकलित नमुनाको परीक्षणपछि न्यूनस्तर तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गरेको आरोपमा १४२ खाद्य तथा दाना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)