बाल्यकालका खोपहरू घटाउने ट्रम्पको कार्यकारी आदेशमा हस्ताक्षर
nepalviews.com · Tue Aug 11 01:11:48 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालबालिकालाई दिइने खोपहरूको संख्या घटाउन र दादुरा, गलफफ तथा रुबेला (एमएमआर) को संयुक्त खोपलाई छुट्याएर लगाउन सिफारिस गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
ओभल अफिसमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले दशकौँ अगाडि बालबालिकाले अहिलेको तुलनामा धेरै कम खोप लगाउने गरेको र त्यतिबेला बालबालिकामा अहिले देखिएको जस्तो उच्च दरको अटिजमको समस्या नरहेको दाबी गरे। यद्यपि, खोप र अटिजमबीच कुनै सम्बन्ध नरहेको वैज्ञानिक अध्ययनहरूले स्पष्ट पारिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)